सवारी दुर्घटनामा चालक सहित ५ जना घाइते

Devghat Online

शेयर गरौ

दमौली, जेठ १३

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आइतबार विहान आँबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको द्यच्ण्टम्ज्डद्दडज्ञ नं नम्बरको ईन्डियन कार अनियन्त्रित भई सडक देखी अं.२० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सहित कारमा सवार ५ जना घाईते भए ।

घाईते मध्ये भारत बिहार मजसापुर थानाकाटीका २३ बर्षिय सचेन्द्र कुमारको आबुँखैरेनी अस्पतालमा र २३ बर्षिय आन्नद कुमार, ३० बर्षिय राजेश कुमार र २५ बर्षिय सुमित कुमारको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का घाइते २४ बर्षिय राज कुमार भने उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती