खोलामा करेन्ट लगाई माछा मार्ने ३ व्यक्ती पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार २०

खोलामा करेन्ट लगाई माछा मार्ने तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–९ पातलटोलका ३३ बर्षिय पदम बहादुर गुरुङ, सोही ठाउँका २९ बर्षिय बिजय गुरुङ र २५ बर्षिय कपिल गुरुङ रहेका छन् ।

बुधबार बेलुकी भानु नगरपालिका–९ स्थित मस्र्याङदी नदीमा बिद्युतिय धार (करेण्ट) प्रयोग गरी माछा मारीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गस्तीमा खटिएका प्रहरी कर्मचारीहरुले फेला पारी खानतलासी लिदा निजहरुको साथबाट माछा मार्न प्रयोग हुने बिद्युतिय सामाग्री सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।