जुवा खेलिरहेको अवस्थामा साँगेका १७ जना पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार २०

जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ ब्यास नगरपालिका–५ ठुलोघुम्ती स्थित यम बहादुर कुमालको पुरानो घरमा हार जितको बाजी राखी जुवा (तास) खेली रहेको अवस्थामा सोही ठाउँका १४ जना पक्राउ परेका छन् ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिईगएको प्रहरी टोलीले उक्त घर खानतलासी गर्दा उक्त घरमा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घर धनी यम बहादुर कुमाल सहित सोही ठाउँका सुरेश अधिकारी, सुर्य कुमाल, बिज्ञान खनाल, मिन बहादुर थापा, बिष्णु कुमार जोशी, राजेन्द्र सुनार, मंगल सुनार, बिर बहादुर सुनार, शम्बु कुमाल, रबिन्द्र कुमाल, राज कुमार गुरुङ, शान्त बहादुर दरै, राम बहादुर कुमाल, पदम मगर, ऋषिराम अधिकारी र गौरी शंकर शाह रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट (जुवा) तास सहित एकमुष्ट रुपमा २५ हजार ९ सय ९५ रुपैयाँ बरामद गरी निजहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।