सेती मादीमा बाढी आउँदा व्यास गुफा डुबानमा (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, असार २२

सेती र मादी नदीमा बाढी आउँदा दमौली स्थित व्यास गुफा डुबानमा परेको छ । सेती र मादी नदीको संगममा रहेको व्यास गुफा क्षेत्र नदीमा आएको बाढीले डुबानमा परेको हो ।

व्यास गुफा क्षेत्रमा बाढी पस्दा उक्त क्षेत्र पुरै जलमग्न भएको छ । व्यास गुफा क्षेत्रमा र्निाण भईरहेको योगा भवनमा बाढी पस्दा निर्माणमो लागि ल्याईएको २० बोरा सिमेन्ट पुरै डुबेको छ भने अन्य निर्माण सामाग्रीहरु पनि बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले