नदी किनारमा एक पुरुषको शव भेटियो

Devghat Online

शेयर गरौ

दमौली, असार २३

ब्यास नपा–१३ छाब्दि दोभान स्थित सेती मादी नदिको किनारमा एक पुरुषको शव भेटिएको छ । नामथर, ठेगाना नखुलेको, अन्दाजी ५ फिट १ ईन्च उचाई रहेको बाँया हातमा ६ वटा औला भएको, बाटुलो अनुहार भएको, अनुहारको भाग सुन्निएको जस्तो देखीएको, छोटो कपाल भएको अन्दाजी ३०÷ ३५ वर्षको पुरुषको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शव दमौली अस्पतालको शब गृहमा सुरक्षीत साथ राखिएको हुँदा मृतकलाई चिन्नुहुने व्यक्तिहरुले नजिकको प्रहरी कार्यालय अथवा कार्यालयको फोन नम्बर ९८५६०९०१७८ मा जानकारी गराईदिनुहुन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४