खोलामा डुबेर एक पुरुषको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, असार ३०

व्यास नगरपालिका–५ साँगे खोला स्थितमा डुबेर सोही ठाउँका २० बर्षिय शिशिर कुमालको मृत्यु भएको छ ।

घरदेखी अन्दाजी १ किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानियले देखी तत्काल उद्धार गरी दमौली अस्पतालमा पु¥याउदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि