जोखिमपुर्ण औषधी बिक्री गर्ने सन्चालक पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असार ३०

मानवशरिरमा जोखिम हुने औषधी विक्री गरेको आरोपमा व्यास नपा–२ गणेशमानचोक स्थित प्रसन थापा मेडिकल हलबाट केशी माया थापा मगरलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ ।

व्यास नपा–२ स्थित गणेशमानमार्ग स्थित धन बहादुर मास्के राना मगरको नाममा दर्ता रहेको प्रसन थापा मेडिकल हलमा बस्ने ५३ बर्षिय केशी माया थापा मगरले ग्राहकसँग इजाजत प्राप्त व्यक्ति (डाक्टर) को सिफारिस बिना मानव शरीरमा गम्भीर असर हुने जोखिमपूर्ण औषधि बिक्री बितरण गरेको गोप्य सुचनाको आधारमा उक्त पसल खानतलासी गर्दा पसलबाट विभिन्न जोखिमपुर्ण औषधी फेला परेको हुँदा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो क्रममा उक्त औषधी बरामद गरी निज थापा मगर उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को दफा २३४ को उपदफा १ बमोजिम तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका