न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन ७

राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद भगवती न्यौपाने राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतकमा नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन ३ गतेदेखी लागु हुने गरि न्यौपानेलाई राष्ट्रिय सभाको सत्तापक्षको मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २ को खन्ड (न) बमोजिम साउन ३ गतेदेखी लागुहुने गरि संघिय संसद राष्ट्रिय सभामा सत्तापक्षको मुख्य सचेतक तोकेको प्रधानमन्त्री ओलीको पत्रमा उल्लेख छ ।

न्यौपाने यस अघि नेकपा एमाले राष्ट्रिय सभा दलको मुख्य सचेतक थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक