समता विद्यालयका बालबालिकालाई लियो क्लवद्वारा खिर खुवाईयो

Devghat Online

शेयर गरौ

दमौली, साउन १५

लियो क्लब अफ तनहुँले व्यास नपा–७, कलेस्ती स्थित व्यास नगर समता विद्यालयका ५५ भन्दा बढी विद्यार्थीलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रममा सह–कोषाध्यक्ष बिकाश बास्तोला तथा सदस्य अन्जना पन्थले जिम्मेबारी सम्हालेका थिए ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरू, लायन्स अग्रजहरू, र क्लबका पदाधिकारीहरू गरि ७० जना भन्दा बढिको उपस्थिती रहेको क्लबका सचिव मुकेश बिडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक