गाछेपानीमा साउन २१ देखि धार्मिक महोत्सवः स्वास्थ्यमन्त्री पौडेलले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, साउन १६

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा यही साउन २१ गते देखि शिव महिमा बोलबम धार्मिक महोत्सव हुने भएको छ । श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामको आयोजनामा साउन २१ देखि २८ गते सम्म धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सवको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्नेछन् ।

च्यवनधाम र गौ संरक्षण केन्द्रको एकीकृत विकासका लागि शिव महिमा बोलबम धार्मिक महोत्सव आयोजना गरिएको अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । धार्मिक महोत्सवको प्रमुख कथा वाचकका रुपमा बालकृष्ण अर्याल रहेका छन्, उनले भने । महोत्सवको समयमा शिव महिमा श्रवण, महाआरती, धार्मिक गीति नाटक, भजन किर्तन लगायतका धार्मिक अनुष्ठान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४