लागु औषध सहित एक पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, साउन २१

प्रतिबन्धित लागु औषध सहित तनहुँमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिका–८ बन्सारका २८ बर्षिय चेक बहादुर गुरुङ रहेका छन् ।

आइतबार दिउँसो भानु नगरपालिका–१ साजबोटे स्थित डुम्रे–बेशिशहर सडक खण्डमा काठमाण्डौ बाट लमजुङ तर्फ जादै गरेको बा ३ ख १०६८ नम्बरको माईक्रोबस चेकजाँच गर्ने क्रममा सोही माइक्रोवसमा सवार गुरुङले लुकाई ल्याएको ट्रामाडोल ११८ पत्ता (११८० ट्याब्लेट) अबैध लागू औषध फेला परेको हुँदा उक्त लागु औषध सहित गुरुङलाई पक्राउ गरी सोमबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड