देवघाट बुद्धिजिवि परिषदको भेला असोज ७ गते हुने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३१

देवघाट बुद्धिजीवी परिषदको भेला आगामी असोज ७ गते देवघाटमा हुने भएको छ । देवघाट बुद्धिजिवि परिषदका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले असोज ७ गते बृहत बुद्धिजिवि भेला गर्ने निर्णय गरेको अध्यक्ष डा. श्रेष्ठले बताए ।

भेला नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाको भवनमा विहान ११ बजे बस्ने अध्यक्ष डा. श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको