मगर संघका संस्थापक अध्यक्ष पुनको २० औं स्मृति दिवस देवघाटमा मनाईयो

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३१

नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व.हेम बहादुर पुन मगरको २० औं स्मृती दिवस कार्यक्रम सोमबार देवघाट मनाईएको छ ।

देवघाट मगर उत्थान मगर समाजको आयोजनामा भएको उक्त स्मृति दिवसको कार्यक्रममा नेपाल मगर संघ तनहुँका पुर्ण बहादुर थापाले आफ्नो हक हितकोलागि मगरहरु एक जुट हुनुपर्ने बताए ।

देवघाट मगर उत्थान समाजको उपाध्यक्ष अमृता थापा मगरको अध्यक्षतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।