देवघाटका प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरुवा, सारु आउने

Devghat Online

शेयर गरौ

देवघाट, असोज २

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यको सुरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार शाखा अधिकृतहरुको सरुवा गर्ने क्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सरुवा गरेको हो । आचार्य गतवर्ष देवघाटमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए ।

देवघाटको प्रमुख प्रशासकीय अधिकृतमा गुल्मीको इश्मा गाउँपालिकाबाट दिनेश सारुको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी