आर्थिक बर्ष २०८१/०८२ को पहिलो चरण को भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रममा कार्तिक २ गते ऋषिङ्ग गाउँपालिका वडा नं २ ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाई अन्तर्गतको महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधी खुवाउँदै।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालको उम्मेदवारी
तनहुँ । असोज २० नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालले उम्मेदवारी दिएकी छन्












