प्रधानमन्त्री ओलीले आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक ७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्। ३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस अघि उनले आज बिहान सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक