बन्दिपुरको माझथरमा एक घर एक धारा

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १६

बन्दिपुर गाउँपालिका–६ हुस्लाङ, माझथरमा एक घर एक धारा योजना पुरा भएको छ । उक्त गाउँमा रहेका ३१ घरधुरीमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ । उक्त एक घर एक धारा योजनाको हालै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले आफ्नो कार्यकालमा बन्दिपुरका सबै घरधुरीमा खानेपानी धारा पु¥याउने गरि काम भईरहेको बताए । उक्त कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले पनि मन्तव्य राखेका थिए ।

माझथर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत १० लाखको लागतमा माझथरका ३१ घरधुरीमा खानेपानी धारा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक