देवघाट ५ मा भर्जन कालिका सेभेन ए फुटवल प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १८

देवघाट गाउँपालिका ५ स्थित भर्जन कालिका युवा क्लवको आयोजनामा यही मंसिर २५ गतेदेखी भर्जन कालिका सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।

भर्जन कालिका खेल मैदानमा हुने उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार र दोस्रो हुने टिमलाई १५ हजार १११ पुस्कार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरिने भएको छ । त्यसैगरि उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर र उत्कृष्ट डिफेन्डरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त प्रतियोगितामा सहभागी टिमकोलागि दर्ता शुल्क तीन हजार रुपैयाँ तोकिएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले