क्यान्सर पीडितलाई एमाले भानु नगरको सहयोग

Devghat Online

शेयर गरौ

दमौली, पुस ११

नेकपा एमाले भानु नगर कमिटीले क्यान्सर पीडित एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

क्यान्सर पीडित भानु नपा–९ का अनिल तामाङको स्वास्थलाभको कामना गर्दै उनको उपचारकोलागि १७ हजार ६ सय रुपैयाँ सहयोग गरेको हो ।

उक्त रकम नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले क्यान्सर पीडित अनिल तामाङकी आमालाई हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा नियुक्तीमा ढिलाई, नियुक्तीमा ढिलाई हुँदा थप नयाँ पात्रहरु मैदानमा

देवघाट । असार २४ तनहुँ, चितवन र नवलपुर जिल्ला समेट्ने प्रसिद्ध धार्मिक स्थल देवघाटको बृहत्तर