परासर पार्कमा सरसफाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

व्यास नपा–५ पाटन स्थित परासर पार्कमा शनिबार सरसफाई गरिएको छ । दमौली सरसफाई अभियन्ता सुदिप गफ्फारको नेतृत्वमा परासर पार्कमा सरसफाई गरिएको हो ।

अलपत्र परेको पार्कलाई पुन जीवन दिने उदेश्य सरसफाई गरिएको अभियन्ता सुदिप गफ्फारले बताए । गफ्फारको नेतृत्वमा आगामी माघ ४ गते शनिबार पाटन स्थित खेलमैदान वरपर सरसफाईको कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर