शुक्लागण्डकी एफएमको अध्यक्षमा शिव पौडेल

Devghat Online

शेयर गरौ

दुलेगौंडा, पुस २७

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा शिव पौडेल सर्वसम्मत भएका छन् । शनिवार शुनपा–९ स्थित सुरौदी दोभानमा आयोजित नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनबाट निर्वतमान अध्यक्षमा ऋषेश्वर भुवाई ऋतु, उपाध्यक्षमा आनन्दसुन्दर श्रेष्ठ, सचिवमा टिकाराम श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र पौडेल, सहसचिवमा विवेक वाग्ले रहेका छन् ।

सदस्यहरुमा तिर्थराज खनाल, विर्सना श्रेष्ठ प्रविण श्रेष्ठ, विपिन रिमाल चयन भए । लेखा समिति संयोजकमा मुक्ति प्रसाद शर्मा र सदस्यहरुमा कलमचन्द्र लम्साल र धर्मराज पोख्रेल (विनोद) रहेका छन् । निर्वाचन समितिका संयोजक एकराज सिग्देल र सदस्यहरु राजन रिमाल र विपिन वाग्ले रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको