मगर संघ देवघाटको अधिवेशन फागुन २४ गते हुने

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १७

नेपाल मगर संघ देवघाटको पहिलो अधिवेशन यही फागुन २४ गते हुने भएको छ । नेपाल मगर संघ देवघाट गाउँपालिका तदर्थ समितिको शनिबार बसेको बैठकले प्रथम अधिवेशन फागुन २४ गते देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्यतामा गर्ने निर्णय गरेको हो ।

तदर्थ समितिका संयोजक खडक बहादुर आले मगरको अध्यक्षता सम्पन्न भएको बैठकले अधिवेशनको निर्णय गर्दै अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले