भिमादमा कुकुरहरुमा बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप शिविर हुने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

भिमाद नगरपालिकाले सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज खोप लगाउने भएको छ । आ.व.२०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भिमाद नगरपालिका भित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

आगामी बैशाख ३ गते भिमाद नगरपालिका वडा नम्बर ६ सिमबोट (खसिबजार) मा उक्त शिविर हुने भएकोले उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिनु हुन सम्बन्धित सरोकारवाला नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता