वाग्लेको ‘विश्व नारी आन्दोलन र नेपाली नारी’ पुस्तक विमोचन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ७

व्यास नपा–२ निवासी विष्णुप्रसाद वाग्ले र बेदकुमारी वाग्लेको पुस्तक ‘विश्व नारी आन्तोलन र नेपाली नारी’ पुस्तक नेकपा एमालेका स्थायी समिति सदस्य एवं गन्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारी र अर्का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संयुक्त रुपमा विमोचन गरे ।

उक्त पुस्तकमा विश्व महिला आन्दोलन र नेपाली महिला आन्दोलनको बारेमा लेखिएको पुस्तकका लेखक विष्णुप्रसाद वाग्लेले बताए । वाग्लेले यसभन्दा अगाडि सम्बृद्ध नेपालको रेखा चित्र नामक किताब लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र