गाउँपालिकामा पुस्तकालय

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १०

गाउँपालिकामा आउने सेवाग्राहीहरुलाई सुविधाको लागि देवघाट गाउँपालिकामा पुस्ताकलय व्यवस्थापन गरिएको छ ।

गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाइ पुस्तक पढ्ने बानीको विकास गर्न र समय कटाउन सहज होस् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

पुस्तकालयमा राजनीति, धार्मिक, विकास निर्माण तथा महत्वपुर्ण व्यक्तिका जिवनी समेटिएका पुस्तकहरु समावेश छन् । तनहुँका पालिका भित्र सेवाग्राहीलाई लक्षित गरि पुस्तकालय सन्चालन गरिएको देवघाट पहिलो पालिका बनेको छ ।

तश्विरः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि