ऋषिङ्ग गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३
ऋषिङ्ग गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा १६ महिना देखि ५९ महिना सम्मका बालबालिका हरूले पूर्ण खोप पाएको सुनिश्चितता घोषणा गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु माया थापा, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई, स्वास्थ्य शाखा प्रमुख लोक थापा, वडाका जनप्रतिनिधिहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा सञ्चारकर्मी लगायतको सहभागितामा ब्यानरमा हस्ताक्षर गरी घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो