राष्ट्रपति रनिङसिल्ड प्रदेश स्तरीय छनौट खेलः तनहुँलाई २ स्वर्ण सहित २७ पदक

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

गोरखामा सम्पन्न भएको १५ औं राष्ट्रपति रनिङ सिल्ड गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगितामा तनहुँले २ स्वर्ण सहित २७ पदक जितेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा गोरखामा भएको उक्त प्रतियोगितामा तनहुँ जिल्लाले २ स्वर्ण, ७ रजत र १८ कास्य पदक जित्न सफल भएको छ ।

तनहुँबाट सहभागी देवघाटकी मनिषा गुरुङले कराँतेमा र शुक्लागन्डकीकी मन कुमारी लामाले ताईक्वान्दोमा स्वर्ण पदक जित्न सफल भएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले