डुम्रीवेशीमा २ महिनामा तयार भयो स्वास्थ्य केन्द्रको भवन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ८

भिमाद नपा–१ डुम्रीवेशीमा २ महिनाको अवधिमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य पुरा भएको छ । निर्माण कार्य सुरु भएको २ महिनमा ३२ लाख ७४ हजार लागको उक्त भवन निर्माण कार्य पुरा भएको भिमाद नपा वडा नम्बर १ का वडा सदस्य दयाराम श्रेष्ठले जानकारी दिए ।

उक्त आधारभुत स्वास्थ्यकेन्द्रको भवन बिएसिटी कन्ट्रक्सन प्रालि शुक्लागन्डकी नपा–७ ले ३२ लाख ७४ हजार ७२५ रुपैयाँमा गत बैशाख तेश्रो साता निर्माण सम्झौता गरेको थियो ।

वडा सदस्य श्रेष्ठले निर्माण सम्झौता अवधिमै आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा भएको बताए । उक्त भवन असार अन्तिम साता निर्माण सम्पन्न गर्ने सम्झौता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले