राष्ट्रपतीलाई भेटे आदिकविका विद्यार्थीले

Devghat Online

शेयर गरौ

दमौली । भदौ ५

आदिकवि भानुभक्त क्याम्पसका बिबिए चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी र प्राध्यापक समेतको भ्रमण टोलीले बुधबार बिहान राष्ट्रपति कार्यालय, शीतल निवास काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन ।

विविएको पाठ्यक्रम अन्तर्गत नेपालको राजनीतिक, सामाजिक र शैक्षिक अध्ययनका लागी उनीहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपतिसँग भेटघाट गर्ने अवसर मिलाएको थियो ।

भेटघाटमा क्याम्पसको तर्फबाट सहायक प्राध्यापक विष्णु हडखलेको नेतृत्वमा राष्ट्रपति कार्यालय गएको क्याम्पसको स्थलगत अध्ययन टोलीले राष्ट्रपतिसँग नेपालको संविधान र राष्ट्रपतिको काम कर्तव्य का बारेमा राखेका जिज्ञासाहरूलाई राष्ट्रपति पौडेलले प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ