देउसी भैलोबाट संकलित रकमले विपन्न विद्यार्थीलाई स्वेटर वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १६

व्यास नपा–१४ निवासी युवा अभियन्ता अविनास पन्थले हाम्रो देउसी भैलोमा संकलित रकमबाट व्यास नपा ११ धरमपानी स्थित अमरसिंह माविका विपन्न विद्यार्थीलाई स्वेटर वितरण गरेका छन् ।

युवा अभियन्ता पन्थको नेतृत्वमा ‘न्यानो देउसी–भैलो’ कार्यक्रमबाट संकलित रकमले उक्त विद्यालयका २५ जना विद्यार्थीलाई सोमबार स्वेटर वितरण गरिएको थियो ।

आफुहरुप्रति देखाउनुभएको माया, विश्वास र निरन्तर साथका लागि सबैप्रति पन्थले सबैमा धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता