लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत घिरिङमा सेचतना ¥याली

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २४

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन बुधबार घिरिङ गाउँपालिकामा बृहत सचेतना ¥याली निकालिएको छ । वडा नम्बर ५ को देउरालीवाट वडा नम्बर ३ को मानपुरसम्म विद्यार्थीहरुको सहभागितामा बृहत सचेतनामूलक ¥याली गरिएको हो ।

महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्य राखी सचेतनामूलक ¥याली कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । उक्त ¥यालीमा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, महिला, सुरक्षाकर्मी र स्थानीय नागरिकको सक्रिय सहभागिताका साथ रहेको थियो ।

¥याली पछि मानपुरमा आयोजित कोणसभामा गाउँपलिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध