सोमबारबाट प्रचार प्रसार गर्न खुला, रास्वपाद्वारा चुनावी र्याली आयोजना

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले सोमबारबाट औपचारिक रुपमा प्रचार प्रसार गर्न पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार सोमबारबाट उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाएका हुन् ।

यस अघि उम्मेदवारहरुले अनौपचारिक रुपमा घरदैलो, निर्वाचनको सम्पर्क कार्यालय स्थपाना, कार्यकर्ता भेटघाट लगायतको कार्यक्रम गरेपनि सोमबारबाट भने औपचारिक रुपमा चुनाव चिन्ह सहित प्रचार प्रसार गर्न पाउने छन् ।

यसैविच राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार दमौली र आबुँखैरेनीमा र्याली निकालेका छन् । दमौलीमा बिहान र आबुँखैरेनीमा दिउँसो चुनावी र्याली निकालेका हुन् । उम्मेदवार डा.स्वर्णिम वाग्ले सहित रास्वपा कार्यकर्ताले चुनावी र्याली निकालेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ