जिल्ला प्रशासन कार्यालयद्वारा टोल फ्रि नम्बर सञ्चालन

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

जिल्ला प्रशासन कार्यालय तनहुँले आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचन, २०८२ लाई निष्पक्ष, स्वतन्त्र, भयमुक्त रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले टोल फ्रि नम्बर सन्चालनमा ल्याएको छ ।

निर्वाचन सम्बन्धी गतिविधिको जानकारी लिन र दिनको लागि १८१०५०००३८८ नम्बरको टोल फ्रि नम्बरमा सम्पर्क गर्नु हुन सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले