चुनावको बिदामा बन्दीप्रतक्ष्यीकरणको रिट दर्ता गर्न अदालत खुला हुने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

चुनावको बिदाको समयमा बन्दीप्रतक्ष्यीकरणको रिट दर्ता र पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्न विशेष व्यवस्थाको दागि तनहुँ जिल्ला अदालत खुल्ने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि नेपाल सरकारले फागुन २० गतेदेखी २२ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको र २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदा परेको हुँदा सो अवधीभर न्याय प्रशासन ऐन, २०७३ को दफा २६ को व्यवस्था अनुरुप बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्न विशेष व्यवस्था अन्तर्गत उल्लेखित कार्यका लागि २१ गते निर्वाचनको दिन र २३ गते शनिबारको दिन बाहेक २०, २२ र २४ गतेका दिन विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने जिल्ला अदालत तनहुँका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ