अबैध नदिजन्य पदार्थ सहीत तिन वटा सवारी साधन नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ११

बन्दिपुर गापा–६ बगरखोलामा अवैध रुपमा गिट्टी लोड गरि लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सारङघाटबाट खटिएको प्रहरी टोलीले तिन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको सवारी साधनहरुमा लु १ क ३२४१ नम्बरको जेसिभि, ग १ क ५४४२ नम्बरको टिप्पर तथा ग १ ख ७४३६ नम्बरको टिप्पर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिईएका उक्त सवारी साधनहरुलाई आवश्यक कारबाहीको लागि बन्दीपुर गाँउपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण