उद्योग वाणिज्य महासंघ गण्डकीको उपाध्यक्षमा तनहुँका हरि, सदस्यमा रिमाल र खड्का

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा तनहुँका हरिकुमार श्रेष्ठ चयन भएका छन् ।

शुक्लागण्डकी–६ खैरेनीटारका श्रेष्ठ शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।

महासंघको सदस्यमा शुक्लागण्डकी–४ दुलेगौडाका विमल रिमाल र भिमादका हस्तबहादुर खड्का चयन भएका छन् । रिमाल शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष र खड्का भिमाद नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले