पन्थद्वारा भक्तजनलाई निशुल्क पानी वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १

छाब्दीका युवा अभियन्ता अविनास पन्थले नयाँ वर्षको पहिलो दिन छाब्दी बाराही देवीको र्दशन गर्न आएका भक्तजनलाई निशुल्क रुपमा पानी वितरण गरेका छन् । छाब्दीमा मंगलबार हजारौं भक्तजन आएपछि देवीको दर्शन गर्न घन्टौं लाइनमा बस्नुपरेको थियो । धेरै समयसम्म लाइनमा बस्नुपर्दा केही भक्तजन विरामी समेत परेका थिए ।

लाइनमा बस्दा समस्या भएका भक्तजनलाई पन्थले खानेपानी वितरण गरेका थिए । यस पहलले घण्टौँसम्म प्रतीक्षारत थकित भक्तजनहरूको अनुहारमा राहत र मुस्कान ल्याएको पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दल बदल्नेहरु प्रति एमाले नेतृ न्यौपानेको कटाक्षः ‘दल फेर्ने प्रवृत्ति अवसरवाद मात्रै हो’

तनहुँ । मंसिर २ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले पछिल्लो समय राजनीतिक दल

व्यासको बेनीकोटमा ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ’ परियोजना सुरु, डेढ करोड बजेट विनियोजन

तनहुँ । मंसिर २ गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त साझेदारीमा व्यास नगरपालिका–१३ स्थित