दुध दिवसमा बन्दीपुरका बालबालिकालाई दुध वितरण तथा दुधको पोषण सम्बन्धी सचेनतना

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १८

विश्व दुध दिवस २०२६ को अवसरमा बन्दीपुर गाउँपालिकाले सोमबार गाउँपालिका भित्रका सामुदायिक तथा बालगृहमा अध्ययनरत बालबालिकाको लागि निशुल्क रुपमा दुध वितरण तथा दूधको पोषण सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको उक्त कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय तथा बालगृहमा दूध वितरण गरिएको साथै दूधको पोषणात्मक महत्व, स्वस्थ जीवनशैली र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यसको भूमिकाबारे जानकारी प्रदान गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए ।

‘दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धीको आधार’ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङले बालबालिकाले नियमित रुपमा दुध सेवन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले