मादीनदीले बगाउँदा एक जना वेपत्ता

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

व्यास नपा ३ स्थित मादी नदीले बगाउँदा भारत रक्सौल घर भई दमौली बस्ने एक युवा शनिबार वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बेपत्ता हुनेमा भारतको रक्सौल घर भई हाल दमौलीमा बस्दै आएका गुड्डु कुमार रहेका छन् । उनी दमौलीस्थित एक मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए ।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरी उनको खोजी कार्य जारी राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले