भिमाद नगरपालिकाको वित्तिय प्रगति ८१.८६ प्रतिशत

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३०

भिमाद नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा ८१.८६ प्रतिशत वित्तिय प्रगति गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ६३ करोड ९० लाख २० ३७० रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । जसमध्ये ५२ करोड ३१ लख ९ हजार ९७३ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोख्रेलका अनुसार कुल बजेट मध्ये चालु तर्फ ४४ करोड ६ लाख ६३ हजार ३७० रुपैयाँ विनियोजन गरिएको आर्थिक वर्षको अन्तिमसम्म ९०.३१ प्रतिशत अर्थात ३९ करोड ७९ लाख ४२ हजार १९८ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै पुँजिगत तर्फ १९ करोड ८३ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएकोमा ६३.१ प्रतिशत अर्थात १२ करोड ५१ लाख ६७ हजार ७७५ रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले