सांसद श्रेष्ठ द्वारा ईदको शुभकामना

Devghat Online

शेयर गरौ

सुरक्षित भएर ईद मनाउन आग्रह

११ जेठ, दमौली

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले मुस्लिम धर्मावलम्बीहरु को महान चाड इदको अवसरमा शुभकामना दिएका छन् । उनले सुरक्षित भएर इद मनाउन आग्रह पनि गरेका छन् ।
सांसद श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत सम्पुर्ण मुस्लिम समुदायलाई शुभकामना दिदै लेखेका छन् ईद उल फितरको अवसरमा तनहुँ बासी लगाएत सम्पुर्ण मुस्लिम धर्मावलम्बीहरु प्रति हार्दिक शुभकामना साथै सुरक्षित रहेर चाडपर्व मनाउन पनि विनम्र अनुरोध गर्दछु ।
सरकारले ईदको अवसरमा सोमबार सार्वजानिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले