सांसदको अनुगमनः (फोटो फिचर)

Devghat Online

शेयर गरौ

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने मंगलबार व्यास नपा ९ माझफाँटमा पहिरोको स्थलगत अनुगमन गर्दै ।

उक्त स्थानमा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको थियो भने एक जना अझै वेपत्ता रहेका छन् ।

सांसद न्यौपानेले सो क्रममा पीडित परिवारलाई समवेदना दिदै यथाशिघ्र राहतको लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिईन् ।

साथै सांसद न्यौपानेले स्थानीय बासिन्दासँग पनि पहिरो पीडितहरुको व्यवस्थापन गर्ने बारेमा छलफल गरेकी थिईन् । यसैगरि सांसद न्यौपानेले दमौली अस्पतालमा पुगी पहिरो कारण घाईते भई उपचाररत व्यक्तिहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएकी थिईन् ।

 

अनुगमनको क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एकबहादुर राना, जिल्ला सदस्य माधवबहादुर पन्त, महिला नेतृद्वय बसुन्धरा घर्ती र कल्पना पौडेल, नेकपा नेताहरु इश्वबहादुर विष्ट, तुल्सीराम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले