क्लासिक इण्डष्ट्रिजले प्राप्त ग¥यो आइएसओ प्रमाण चिन्ह

Devghat Online

शेयर गरौ

काठमाडौं, ८ साउन
दक्षिण एसियाकै पहिलो स्प्रीङ म्याट्रेस उत्पादक कम्पनी क्लासिक इण्डष्ट्रिज प्रा.लि.ले अन्तराष्ट्रिय गुणस्तर (आइएसओ) प्रमाण चिन्ह प्राप्त गरेको छ । सन् १९९० मा करिस्मा क्लासिक कन्जुमर प्रोडक्टको रुपमा स्थापित सो कम्पनीलेले २० जुलाई २०२० मा आइएसओ ९००१ः२०१५ प्राप्त गरेको हो ।
जितपुर सिमरा उपमहानगरपालिका–४ मा फ्याक्ट्री रहेको सो कम्पनीको कर्पोरेट कार्यालय भने काठमाडौंको बाँसबारीमा छ । सो कम्पनीले विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरको म्याट्रेस, कोकोनट क्यायर म्याट्रेस, बनेल स्प्रीङ म्याट्रेस, पकेट स्प्रीङ म्याट्रेस, सिरानी, सिरक, फम लगायतका गुणस्तरीय सामग्री उत्पादन गर्दै आएको सीआइओ विष्णु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४