तनहुँमा युवा परिचालनको जिम्मेबारी महेश बस्नेतलाई

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ४

तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेले युवा परिचालनको जिम्मेबारी पोलिट्व्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतलाई दिएको छ । उपनिर्वाचनको मिति नजिकिएसँगै पोलिट्व्युरो सदस्य बस्नेत युवा परिचालनकोलागि तनहुँ क्षेत्र नम्बर १ मा खटिएका छन् ।

बस्नेत सोमबार देवघाट गाउँपालिकाको चुनावी सभामा सहभागी भएका थिए । उनी निर्वाचनको दिनसम्म तनहुँमै खटिनेछन् । बस्नेतसँगै नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा संघका पुर्व अध्यक्ष राजिव पहारी पनि तनहुँ आएका छन् ।

उनीहरुसँग युवा संघका केही पदाधिकारी र केन्द्रिय सदस्यहरु पनि तनहुँमा खटिने भएका छन् । विशेषगरि सत्तागठबन्धनले तनहुँ १ मा राज्य शक्तिको दुरुपयोग गर्ने संकेत पाएपछि युवा परिचालनको नेतृत्व गर्न बस्नेत तनहुँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक