भानुमा एमालेको युवा भेला

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ६

भानु नपा ९ बाईसजाँगरमा बुधबार नेकपा एमालेको युवा भेला तथा कोणसभा सम्पन्न भयो । सो कोणसभालाई नेकपा एमालेका उम्मेदबार सवेन्द्र खनाल र नेकपा एमालेका पोलिट्व्युरो सदस्य युवा इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरि बुधबार नै भानु नपा १ मा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला आयोजना गरिएको थियो । सो भेलालाई एमालेका केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै एमाले नेताहरुले अव निर्वाचनको दिनको विशेष तयारी गर्न र आफ्ना मतदाता जोगाउन विशेष चनाखो बन्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले