तनहुँ–१ अपडेटः ४५ प्रतिशत मत खस्यो

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ ।

मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्