निर्वाचन आयोगद्वारा रास्वपाका उम्मेदबारसँग स्पष्टिकरण माग

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १०

निर्वाचन आयोगले मौन अवधिमा प्रचार प्रसार गरेको भन्दै भन्दै तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा.स्वर्णिम वाग्लेलाई स्पष्टिकरण सोधेको छ । आयोगको जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति तनहुँले आईतबार गते साँझ वाग्लेसँग स्पष्टिकरण माग गरेको हो ।

रास्वपाका वाग्लेले निर्वाचनको दिन मतदातालाई प्रभावित पार्ने गरि उक्त पार्टीका सभापती रवि लामिछानेको फेसबुक स्टाटस शेयर गरेको हुँदा यस सम्बन्धमा २४ घन्टा भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मन्त्री लम्सालले दिए विवादास्पद अभिव्यक्तिः ‘जनताको काम नगरे मेयर र प्रदेश मन्त्रीलाई पनि कारबाही गर्छौँ’

तनहुँ । असार २१ काम नगरे ठेकेदारको खुट्टा भाच्ने अभिव्यक्ति दिएका पुर्वधार विकास मन्त्री शुनिल

घिरिङले कृषि यान्त्रिकरणको कार्यक्रम सन्चालन गर्ने, सोमबार कृषि उपकरण वितरण गरिने

तनहुँ । असार २१ घिरिङ गाउँपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित