दिप फिल्मस नेसनल म्युजिक अवार्ड–२०८० हुने

Devghat Online

शेयर गरौ

दुर्गानिधि कौडाल (नवराज)
काठमाडौं, असार ५

नेपाली गीत संगीत प्रति हाम्रो उच्च सम्मान नारा सहित काठमाडौंमा ‘दिप फिल्मस नेसनल अवार्ड २०८०’ हुने भएको छ ।

विभिन्न नेपाली गीत संगीतलाइ समेटेर आयोजना हुन लागेको उक्त अवार्ड कार्यक्रममा समावेश हुन चहानेले आउँदो असार १० गतेदेखी साउन १० गते सम्म आफ्नो–आफ्नो बिधाको आवेदन दिन पाइने भएको छ ।

विभिन्न गीत संगीतको २० बिधा रहेको फर्ममा आफु सहभागी हुन चाहेको बिधा छनोट गरेर फर्म भर्न सकिने आयोजकले जनाएको छ ।

आवेदन फर्म भर्न चहानेहरुले दिप फिल्मस ग्रुप प्रडक्सन प्रालीमा मोवाईल नम्बर ९८६७०६४०५९ मा सम्पर्क गर्न सक्नेछन् । उक्त कार्यक्रममा नयाँ पुरानो सबै अडियो÷भिडियो समाबेस गर्न सकिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो