सामाजिक विकासमा म्याग्देको १९ करोड ६१ लाख ८५ हजार बिनियोजन

Devghat Online

शेयर गरौ

दमौली, असार १८

म्याग्दे गाँउपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ११ करोड ६५ लाख ५९ हजार विनियोजन गरेको छ ।

यसैगरि आर्थिक विकास क्षेत्रमा ४ करोड ५५ लाख, सामाजिक विकास क्षेत्र अन्तरगत ९ करोड ६१ लाख ८५ हजार, पुर्वाधार विकास क्षेत्रमा १८ करोड ३६ लाख ६६ हजार र वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ३४ लाख ४० हजार गरिक कुल ५५ करोड ५३ लाख ५० हजार वजेट व्यवस्थापन गरेको छ ।

यसमध्ये चालु खर्चमा २१ करोड ५३ लाख ८५ हजार अर्थात ३८.७८ प्रतिशत र पुँजीगत खर्च तर्फ ३३ करोड ९९ लाख ६५ हजार अर्थात ६१.२२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय