बन्दिपुरको आमा समुहलाई टपरी बनाउने मेसिन हस्तान्तरण

Devghat Online

शेयर गरौ

बन्दिपुर, साउन २२

बन्दीपुर गाउँपालिका–६ धरमपानी स्थित कन्यादेवी आमा समुहलाई दुना टपरी बनाउने तथा प्याकेजिड गर्ने मेसिन हस्तान्तरण गरिएको छ । वडा नम्बर ६ मा आईतबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सो मेसिन आमा समुहका पदाधिकारीलाई हस्तान्तरण गरे ।

उत्पादित दुना, टपरी बन्दिपुरका होटल तथा रेस्टुराँ व्यवसायीहरुलाई विक्री गर्न सहयोग गर्ने गाउँमा उत्पादित तिल, बोडि, फापर, गहत, मास, जुनेलो, कोदोको पिठो, गुन्द्रुक, मस्याउरा, खुर्सानी, थांकल लगायतका नगदेबाली प्याकेजिङ्ग गरि बजारिकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पन्चमाया गुरुङ, वडा नम्बर ६ अध्यक्ष बलबहादुर गरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले